हत्या आरोपी माओवादी सेनाका पूर्वकमान्डर खाम १५ वर्षपछि पक्राउ

4.32k
Shares

काठमाडौँ।

कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपी माओवादी सेनाका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। हत्याको १५ वर्षपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हाे ।

व्यापारी श्रेष्ठको २०६५ सालमा हत्या भएको थियो। खामको आदेशबाटै उनको हत्या भएको आरोप छ।