आयरल्याण्ड वोल्भ्सविरुद्ध आरिफ सेखको अर्धशतक



काठमाडौँ ।  

आरिफ सेखले आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्धशतक बनाएका छन् ।

जारी टी-२० सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सेखले आक्रामक ब्याटिंग गर्दै ३० बलमा ५१ रन पुरा गरेका हुन् ।

नेपालले यस खेलमा यो समाचार तयार गरुन्जेल १४.१ ओभरमा ५ विकेट गुमाउदै १२० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्