काठमाडौंमा महिला मृत फेला



काठमाडौं ।

 काठमाडौंमा आइतबार एक महिला मृत फेला परेकी छन्।

काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्