पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

168
Shares

काठमाडौँ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको थियो।