काठमाडौँ।
नेपाल र मलेसियाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।
मैत्रीपूर्ण खेल यही मार्च १५ अर्थात् चैत २ गते हुनेछ। उक्त खेल मलेसियामा हुनेछ । नेपाली टोली मार्च १३ मा मलेसिया जानेछ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनसँग दुई खेल खेल्नुअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण म्याच खेल्न लागेको हो ।
प्रतिक्रिया