मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन

168
Shares

काठमाडौँ।

मेटा कम्पनीको सबै सञ्जालकाे सर्भर डाउन भएको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायतकाे सर्भर डाउन भएको हो ।

सर्भर डाउन भएपछि नेपालमा बेलुका ९ बजेसम्म चलिरहेको एकाउन्ट अचानक बन्द भएको छ।

नेपालमा मात्रै हो कि विश्वभर नै डाउन भएको हो यसबारे विवरण आएकाे छैन ।