काठमाडौँ।
बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विधेयक दर्ता गराएको हो ।सो विधेयकले अब संसदमा छलफलपछि अन्तिम रुप पाउने छ।
प्रतिक्रिया