राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

1.9k
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा पुगेका छन्।  प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेट्न लागेका हुन्।

नयाँ गठबन्धन बनाएसँगै  नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउने छन्।