भारती मानन्धरले गरिन् विष सेवन

21.1k
Shares

काठमाडौँ।

बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छन् । मंगलबार दिउसो भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ ।

विष सेवन घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर स्रेात : कमल सरगम