माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

0
Shares

काठमाडौं ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले सिंहदरबारमा जारी छ। संसदीय दलको बैठक दल कार्यालय सिंहदरबारमा बिहान ८:३० बजेदेखि सुरु भएको हो।

संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न संसदीय दलको बैठक बसेको हो। संसद्‌को हिउँदे अधिवेशन आजै सुरु हुँदै छ।