इजरायली हमलामा एक लेवनानी महिलाको मृत्यु

0
Shares

एजेन्सी ।

इजरायली गालाबारीमा लेवनानी नागरिक मारिएकी छन् ।

लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो । र, उनका पति घाइते भएको जनाइएको छ । लेबनानमा इजरायली सेनाको आक्रमणमा परी धेरै दिनमा सर्वसाधारणको मृत्यु भएको यो तेस्रो घटना हो।