भीरबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको हवाई उद्धार

0
Shares

काठमाडौँ।

बुधबार भीरबाट लडेर गम्भीर घाइते भएका जाजरकोट भेरी नगरपालिका-४ का एक व्यक्तिलाई हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ ।

उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पुर्‍याइएको हो।