मेयर दाहालबाट मुवाथाइ अध्यक्ष कक्षपती सम्मानित

28
Shares

काठमाडौं ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दहालले हालै निर्वाचित मुवाथाइ अध्यक्ष गणेश लाल कक्षपती र उपाध्यक्ष अतीत भण्डारीलाई एक कार्यक्रमबीच आफ्नै निजि निवासमा सम्मानित गरेकी छिन।

उक्त कार्यक्रममा आगामी बर्ष २०२४ मा भरतपुर पर्यटन बर्षमा खेलकुद महोत्सव आयोजना गर्ने कुरामा पनि सहमति भएको छ ।

सो कार्यक्रममा चितवन जिल्ला खेलकुदका अध्यक्ष उत्तम गुरुङ, धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप तामाङ र नुवाकोट खेलकुदका अध्यक्ष सन्तोस राईको पनि उपस्थिति रहेको थियो ।