![](https://newsofnepal.com/wp-content/uploads/2023/11/nakkali-mori-first-print.00_00_45_18.Still014.jpg)
युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो नक्कली मोरी सार्वजनिक भएको छ।
गायक दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको हो। गायक ब्लोन, उषा उप्रेतीलगायतको अभिनय रहेको म्युजिक भिडियोमा छायांकन उत्सव दाहाल तथा सम्पादन र निर्देशन क्रान्ति केसीको रहेको छ।