मंसिरमा जम्प



आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म जम्प आगामी मङ्सिर २९ गतेबाट रिलिजमा आउने छ।

साइकोलोजिक थ्रिलर जनरामा बनेको फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङबो, शंकर महर्जन र प्रबल कँडेलको मुख्य भूमिका रहेको छ।

विदेशी फिल्म फेस्टिभलमा परिस्थति जनाउँदै आएको फिल्मले दर्शकलाई छुट्टै स्वाद दिने लेखक तथा निर्देशक आशुतोष ध्वज कार्कीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्