एक जना पुरुषको शव फेला

0
Shares

काठमाडौं ।

रौतहटमा एक जना पुरुषको शव फेला परेको छ । दोलखाको जिरी घर भई चनद्रपुर नगरपालिका-४ मिलनचोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत भेटिएका हुन् ।

उनी मिलनचोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मस्त्रिको काम गर्दै आएका थिए । सोही घको भुईं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान
भइरहेको छ ।