काठमाडौं ।
नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा हङकङको सामना गर्दै छ । मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको हो । आजको खेलमा नेपालले कुनै परिवर्तन गरेको छैन ।











प्रतिक्रिया