काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आमन्त्रणमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । सिंहदरबार जारी बैठकमा सासमयीका विषयमा छलफल भइरहेको छ ।
चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।











प्रतिक्रिया