प्रधानमन्त्री प्रचण्ड डिस्चार्ज


काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को छातीमा समस्या देखिएपछि नर्भिक इन्टरनेशनल अस्पतालमा एन्जीयोग्राम गरिएको छ ।

मंगलबार दिनभर बिभिन्न कार्यक्रममा सहभागी भएर साँझ निवासतर्फ फर्कनु भएका प्रधानमन्त्री दाहालको छाती एक्कासी दुखेको र थप उपचारकालागि उहाँ अस्पतालमा पुगेपछि चिकित्सकहरुले एन्जिओग्राम गर्नुपर्ने सल्लाह दिएका थिए । चिकित्सको सल्लाह बमोजिम उहाँको डा. आन्नददेव भट्टको टोलीले एन्जियोग्राम गरेको थियो ।

उहाँमा ह्यदघात हुन सक्ने संकेत गर्दै चिकित्सकहरुले एन्जियोग्राम गर्ने सल्लाह दिएका हुन्  । उहाँलाई सामान्य हृदयघात भएकाे अस्पताल जनाएकाे छ ।  उहाँलाई उपचारपछि सरकारि निवास  बालुवाटार   लगिएकाे छ  ।