विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेका छन ।
सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजीनामा दिन लागेका हुन् ।
विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजीनामा दिने बुझिएको छ।
प्रदेश सभा बैठक सुरु भएको छ ।
प्रतिक्रिया