जसपाद्वारा जनजागरण पुस्तिका प्रकाशिन

0
Shares

काठमाडौं । जनता समाजवादी पार्र्टी (जसपा) नेपालद्वारा जनजागरण पुस्तिकका प्रकाशित भएको छ ।

मधेस प्रदेश समितिले उक्त पुस्तिका प्रकाशित गरेको हो । पार्टी विस्तार तथा सुदृढीकरण अभियानको सिलसिलामा जनतालाई जागरुक गराउने उद्देश्यले यो पुस्तक प्रकाशिन गरिएको जसपाले जनाएको छ ।

विभेदकारी संविधानको निर्माण र आंशिक स्विकार्यताको वाध्यता, मोर्चाबन्दी तथा पाटी्र्र एकीकरणको औचित्य, सरकारमा पार्टी सहभागिताको औचित्य तथा प्राप्त उपलब्धी, सङ्घीयताप्रति अन्य पार्टीको दृष्टिकोण, गौर घटनाको यथार्थ र अन्तर्य र पार्टीको भावी कार्ययोजना लगायतका विषय समेटेर सूची नै तयार पुस्तक प्रकाशन गरिएको मधेस प्रदेश समितिले जनाएको छ ।