काठमाडौँ।
नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयन लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।
एमाले बागमतीको नयाँ नेतृत्व चयनका लागि आज दिउँसो भएको मतदानको मतगणना सुरु भएको हो। केहीबेर आघि देखि मतगणना सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए।
जारी मतगणनामा कैलास प्रसाद ढुङ्गेलले सुरुवाती अग्रता लिएका छन् । उनले १७२ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले १३२ मत पाएका छन् ।











प्रतिक्रिया