कोशी प्रदेश- उराव समुदायका लागि आज सार्वजनिक बिदा



बिराटनगर । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ ।

कोशी प्रदेश सरकारले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिईएको हो ।

हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्