असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

0
Shares

काठमाडौं ।

शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ ।

सरकार र नेपाल शिक्षक महासंघ आबद्ध बिभिन्न संगठनका बिचमा सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाएका थिए । असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका छन् ।

सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्।