![](https://newsofnepal.com/wp-content/uploads/2023/09/377949445_791571376101958_79839568432487938_n-ink-1694669028-e1694670718654.jpeg)
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट पुर्याइएको छ ।
आज (बिहीबार) बिहान १० बजे बाल्ुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको थियो ।
नेम्वाङको मंगलबार बिहान २ बजे हृदयघातका कारण निधन भएको थियो ।
नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । ने
म्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।