कांग्रेस केन्द्रीय समिति बैठक ४ असोजसम्मका लागि सर्यो
न्यूज अफ नेपाल
२७ भाद्र २०८०, बुधबार १६:१८
0
Shares
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ ।
आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सार्नुको कारण भने खुलाइएको छैन ।
प्रतिक्रिया