च्यासलमा एमाले सचिवालय बैठक जारी



काठमाडौं ।

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।  च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू भएको हो ।

पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्