संसद्को गतिरोध अन्त्यका लागि सत्तारूढ दलहरूको बैठक बालुवाटारमा जारी



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ ।

विगत तीन महिनायता संसद्को गतिरोध अन्त्यका लागि सत्तारूढ दलहरूको बैठक बसेको हो ।
पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको छ ।

एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वासलगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै एमालेले संसद् अवरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्