एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो



काठमाडौं ।

एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ । विमानस्थल स्रोतका अनुसार उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो ।

एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्