काठमाडौं ।
नेपाल राष्ट्र बैंकको सह–प्रवक्तामा निर्देशक डा.डिल्लीराम पोखरेल नियुक्त भएका छन् । उनलाई आजबाट लागु हुनेगरी सह–प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको हो ।
उनी २०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत छन् । यसअघि सह–प्रवक्ता तथा सूचना अधिकारीको रूपमा निर्देशक नारायणप्रसाद पोखरेल थिए । पोखरेलको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ ।











प्रतिक्रिया