राष्ट्रपति पौडेलसँग यूएईका राजदूतद्वारा शिष्टाचार भेट

0
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जर्बान अलसाम्सीले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्।

उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।