राष्ट्रिय सभा बैठक १३ मिनेटका लागि स्थगित

0
Shares

काठमाडौं । राष्ट्रिय सभा बैठक बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गरिएको छ ।

बिहीबार बसेको बैठकले विनियोजन विधेयक २०८० पारित गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी १३ मिनेटका लागि स्थगित गरेका हुन् ।