एसईईको नतिजा सार्वजनिक

२२ हजार ४७५ ले ल्याए ए प्लस जीपीए

0
Shares

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ।

प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने अर्थात् ए प्लस जिपिए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ।

यो एसईईमा सहभागी कुल विद्यार्थी संख्याको एक प्रतिशत हो।