स्मृतलाई पितृशोक

0
Shares

पत्रकार श्याम स्मृतलाई पितृशोक परेकोे छ।

नामी साप्ताहिकका सम्पादक, भिजन संसार डट कमका समाचार सम्पादक, संसार अनलाइन न्युज डटकमका प्रमुख सम्पादक तथा नेपाल समाचारपत्रको सह प्रकाशन कामना मासिकका पूर्व कार्यकारी सम्पादक स्मृतका पिता बैकुण्ठ श्रेष्ठको गत शुक्रबार निधन भएको हो।

७६ वर्षीय श्रेष्ठको बालुवाटारस्थित आप्mनै निवासमा निधन भएको हो। उनी एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए भने करिब १५ वर्षदेखि दमको रोगसँग जुध्दै आएका थिए। उनको शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ। स्व. श्रेष्ठको परिवारमा पत्नी सूर्य माया श्रेष्ठको साथमा तीन छोरा र एक छोरी छन ्।