गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार



काठमाडौं ।

गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । रोमनियाको एक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो । उनीमाथि बोतल प्रहार भएको घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।

टविटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, थुक्क हामी नेपाली 😢💔 कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ 🙏

जवाफमा समाजसेवी आनन्दराम पौडेलले लेखेका छन, ‘ती बोतल प्रहार गर्नेहरू माओवादी हुन् भन्दै थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्