यस्तो छ समाजवादी मोर्चाको समझदारी पत्र ? (पूर्णपाठ )
न्युज अफ नेपाल
४ असार २०८०, सोमबार १७:२५
0
Shares
काठमाडौँ।
चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो ।
प्रतिक्रिया