संसद् बैठक जारी (LIVE)

0
Shares

काठमाडौं । संसद् बैठक शुरू भएको छ ।

जारी बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।