मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

0
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री भारत भ्रमणवाट फर्केपछि प्रमुख प्रतिपक्षी दललगायतको दबाब खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समिक्षा गर्ने बुझिएको छ ।