जसपा नेपालका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पूर्णता

0
Shares

काठमाडौँ । 

जनता समाजवादी पार्टी नेपालकातर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमीलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार महताेले बन तथा बातवरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भन प्रमीलाकुमारीले शिक्षा, विज्ञान तथा प्रवृद्यि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् । दुई जनालाई मन्त्री नियुक्ति गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।