२२ जना प्रहरी उपरीक्षकको पदस्थापना, को कहाँ पुगे ? (सूचीसहित)

0
Shares

काठमाडौं । नेपाल प्रहरीले २२ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पदस्थापना गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बढुवा भएका उनीहरुको पदस्थापन गरेको हो ।

एसपी गौतम केसीलाई प्रहरी प्रधान कार्यालयको यूएन शाखामा पदस्थापना गरिएको छ भने एसपी नवराज कार्कीलाई जिल्ला प्रहरी परिसर ललितपुर, बसुन्धरा र खड्कालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकमा पदस्थापना गरिएको नेपाल प्रहरीले जनाएको छ ।