लुम्बिनी प्रदेशकाे मुख्य न्यायाधिवक्तामा प्रा.डा.बुद्धबहादुर थापा सिफारिस

28
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिबक्तामा वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर बुद्धबहादुर थापा क्षेत्री सिफरिस हुनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (सोमबार) थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि सिफारिस गर्नु भएको हो ।

थापा हाल बुटवल उपमहानगरपालिका ९ मा बस्नु हुन्छ । नेपालको सविधानको धारा १६० को उपधारा २ बमोजिम थापालाई सिफरिस गरिएको हो ।