ओलीद्वारा अतिक्रमित भूमिको अवस्थाबारे सरकारसँग जवाफ माग

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीकाबारे जानकारी मागेका हुन् ।

‘कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? भन्दै उनले सरकारसँग प्रश्न गरे ।