सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

0
Shares

काठमाडौं । प्रधानमनत्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न उक्त परिषद्को बैठक बसेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।