हे बरै सार्वजनिक

0
Shares

तारा अधिकारीको शब्द रचना तथा किशोर विश्वकर्माको स्वर र संगीतमा हे बरै नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार अधिकारीको निर्देशनमा बनेको भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भद्म, विनोद सुनार, अनुजा अधिकारी र निमिशा घिमिरेले अभिनय गरेका छन्। देव पुनको छायांकन र नहकुल खड्काको सम्पादन रहेको भिडियो सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।