तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय

0
Shares

काठमाडौँ। 

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।