ललितपुर महानगरभित्रको सार्वजनिक जग्गाको विवरण तयार गर्ने

0
Shares

ललितपुर ।

ललितपुर महानगरले ललितपुर महानगरभित्रको सार्वजनिक जग्गाको एकिन विवरण तयार पार्ने भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरद्धारा छयासीकोटमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कुरा बताएका हुन् । ‘वडा नंं.१ देखि २९ सम्मका सबै सार्वजनिक जग्गाको क्षेत्रफल र अवस्थाको फेरहिस्त तयार पार्छौ, त्यसको लागि महानगरले समिति नै बनाएर काम गर्छ’ महानगर प्रमुख महर्जनले भने ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले सार्वजनिक जग्गा संरक्षणको सन्दर्भमा प्रश्न उठाएका थिए । विशेषगरी महानगरको चक्रपथ बाहिरका वडाहरुमा सार्वजनिक, पर्ती र ऐलानी जग्गा धेरै भएको बताउँर्दै नगर प्रमुख महर्जनले ती जग्गामा धैरैले आँखा गाडेको स्पष्ट पारे । राजनीतिक दलहरुबाट सार्वजनिक जग्गा प्रयोगको लागि धेरै दबाब आएको बताउँदै नगरप्रमुख महर्जनले भने,‘मलाई मेरै पाटीबाट पनि प्रेसर छ , अरु पाटीहरुले पनि प्रेसर दिएका छन् , सार्वजनिक जग्गा प्रयोगका लागि ।

’ नगरप्रमुख महर्जनले आफू मेयर हुँदासम्म एक आना त के एक पैसा पनि सार्वजनिक जग्गा कसैलाई नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ दोस्रो कार्यकालको अझै चार वर्ष कार्यअवधि छ, सार्वजनिक जग्गा एक पैसा पनि दिन्न ।’ महानगर प्रमुख महर्जनले केही समय अघि कुनै एक संस्थाले ‘सार्वजनिक जग्गा दिनुस् त्यहाँ भवन बनाएर सामाजिक काम गर्छौ’ भन्दै प्रस्ताव लिएर आएको स्मरण गर्दै भने भनेर आएको आरोप प्रत्यारोप गर्न चाहन्न । समस्या सिर्जन भयो । यो समस्याले रातो मच्छिन्द्रनाथलको करीब १७ सय वर्ष परम्परा र प्रथामा आँच आउने काम भयो ।

मूर्ति स्थापना गरेर पनि फूलप्रसाद दिन मिल्छ भन्ने कुरा गर्नुभयो ।थाले । यता पानेजुले मूर्ति भएसम्म जाँदैनौ भन्ने भयो । जुन कुराले हामी अन्यौलमा पर्यौं । कीर्तिपुरका गड पर्खाल २५० वर्ष पृथ्वी नारायणशाहले आक्रमण गरेको अहिले गडपर्खाल बाहिर ल्यौं अब पानेजुहरुले मान्नु हुुन्छ ।

याकमिसाको किम्बन्धीसँग जोडिएको कथा हो । याकमिसालाई नेपाल सरकारले मान्यता दियो । कुमारी काठमाडौं , ललितपुर भक्तपुरमा छ । उनलाई भक्ता दिएर राखिएको छ । याकमिसालाई पनि निश्चित भत्ता दिएर नेपाल सरकराले निश्चित भत्ता दिओस भन्ने माग हो ।

कीर्तिपुर र ललितपुरको सम्बन्ध जात्रा व्यवस्थापनमा कीर्तिपुरलाई पनि सहभागि गराइएो । रातो मच्छिन्द्रनाथको रथ दक्षिण फर्किएपछि कीर्तिपुरको पनि प्रतिनिधित्व गर्न सकियोस् । जसले गर्दा कीर्तिपुरलाई सुसुचित हुन सहयोग पुग्छ । रथतान्ने डोरी एउटा कीर्तिपुरलाई मात्रै छट्याइयोस् ।