प्रतिनिधिसभा बैठक: भ्रष्टाचार निवारण विधेयक छलफलका लागि समितिमा पटाइयो

0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकलाई सबन्धित समिति पठाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले सो विधेयक दफावार छलफलका लागि सबन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्विकृत भएको घोषणा गर्दछु,’ उनले भने ।