प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाबीच भेटवार्ता

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबी भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने ? लगायतका विषयमा छलफल भएको हो ।