न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा (सूचीसहित )

0
Shares

काठमाडौं ।

न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

यस्तो छ सूची :