भौगोलिकका आधारमा बजेट विनियोजन हुनुपर्छ : ज्ञानेन्द्र शाही

0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौगोलिकको आधारमा बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट भौगोलिकका आधारमा  विनियोजन गरिनु पर्ने बताएका छन् ।